सुन कोई कोई, तिमि म जोई र पोई, जीवन भर हासी खुशी जिउनु पर्छ हई !
मुहार तिम्रो चन्द्रमा झै, नसालु छ नयन चाही, नपाउदा देख्न हुन्छु मर्छु झै !!
सुन कोई कोई, हुन्छ ढुंगालाई माटोको भर, माटोलाई पनि ढुंगाकै भर हुन्छ !
मलाई तिम्रो भर छ, तिम्लाई मेरो कोई कोई, अर्काको कुराको केको डर हुन्छ !!
सुन कोई कोई, तिम्रो जिस्काउने बानीले कता कता सास नै रोक्ला झै लाग्छ !
तिम्ले मन दुखाई मुबाईल अफ गर्दा सबै अन्धकार लाग्छ सात्तोपुत्लो भाग्छ !!
सुन कोई कोई, मेरो मनको कुरा बुझ्ने तिमी त छौ एउटा, मेरो मायाको देउता !
खुशीको सिमा छैन, उमंगको बाढी नै आयो, पहिरो गयो, मेरो मायालाई पाउदा !!

डिबी लोप्चन तामाङ
चितवन, सौराहा
हाल
कुवेत, फर्वानिया
No comments:
Post a Comment