Fire Work

FACEBOOK

Radio Live

Listen Online Internet Radio Live






Tuesday, April 9, 2013

" माछा जस्तै छट्पटाऊछु "

माछ जस्तै छट्पटाऊछु जिर भयो तिम्रो माया !

मुटू भित्र चोट लाउने तिर भयो तिम्रो माया !!

हाते मालो तिमि सङ्ग गर्छु भन्थे जुनि भर !
धेरै तला झरेछु म भिर रहेछ तिम्रो माया !!


रुदै छु म आज एक्लाई बियोगमा तड्पिएर !

झनै ब्यथा बाढेको छु पिर भयो तिम्रो माया !!


म सङ्गको सम्बन्धा त्यो पाऊ मुनि राख्यौ तिम्ले !

तर आज पराईको शिर भयो तिम्रो माया !!


खाहरे झै उर्लिएर अनि सुक्यौ फेरि !

अर्कैको त्यो अङ्गालोमा स्थिर भयो तिम्रो माया !!

सुनिता मोक्तान तामाङ
सिन्धुपाल्चोक


हल: ईजरायल तेल बिब


No comments: