Fire Work

FACEBOOK

Radio Live

Listen Online Internet Radio Live






Tuesday, April 9, 2013

"तिम्रो लागि"

बगेको आशु रोकेर पनि !
तिम्रो लागि हासि दिए !!

हजारौ चोट साहेर पनि !
तिम्रो निम्ति बाचि दिए !!
निष्ठुरि किन भयौ म देखि !

तिमिलाई माया गरेकै थिए !!
तिम्रो मुहार हासिलो गराऊन !
मैले प्रतिक्षा गरेकै थिए!! ....!!!
लामा भाई इस्ट मान वाईबा 
 नुवाकोट 
हाल_ कुवैत 
नम्बर :००९६५५०६४९९२८ 

No comments: