Fire Work

FACEBOOK

Radio Live

Listen Online Internet Radio Live






Tuesday, April 16, 2013

१२४ औं अन्तराष्टिय मजदुर दिवस र खाडी न्युज बम्पर उपहार संयुक्त रुपमा हुने


कुवैत सिटी 
१६ अप्रिल  मे ३ तारिक शुक्रबारका दिन १२४ औ अन्तरास्ट्रिय  मजदुर दिबस र खाडी न्युज बम्पर उपहार संयुक्त रुपमा सम्पन्न हुनेभएको छ।  बिगतका वर्ष हरुमा नेपाल कुवैत मजदुर संघ कुवैतले  निकै हर्ष उल्लाहास का साथ मजदुर दिबस मनाउदै नेपाल बाट कलाकार ल्याई बिना टिकट (निशुल्क ) कार्यक्रम गरेर मजदुर दिबस मनाएकोमा  सबै जानकार नै छन्। 
हाल कुवेतको नेपाली समाजमा देखिएको असहज परिस्थितिलाई मुल्यांकन गर्दै केहि खुम्चिएर भएपनि भब्य रुपले मजदुर दिबस मनाउने मजदुर संघकी सचिब तारा पौडेयल  ले खाडी न्युज लाई जानकारी गराउनु भयो।  "" संसारका मजदुर एक हौं,""दैनिकी गुजारासंगै जीवनको उत्सर्ग गर्ने सम्पूर्ण श्रमजीवी वर्गको वलिदानी संघर्षसँग जोडिएको हुन्छ यसकारण मजदुर  दिवसलाई हामी उत्सवकै रुपमा मनाउछौँ मजदुर दिबसमा हामीहरुले हरेक वर्ष जे जसरी हुन्छ यस दिनलाई महान दिनका रुपमा मनाउने गरेका छौँ।उक्त दिन उपस्थित हुन को लागि सम्पूर्ण प्रगतिशिल नेपालीहरुमा नेपाल कुवैत मजदुर संघ कुवैतले अनुरोध गरेको छ।
स्थान : भिलेज रेष्टुरेन्ट मालिया कतार एयरवेजको पछाडी 
मिति :०३/०५/२०१३ 
समय :१ दिउसो बजे 

No comments: