मोडल हेडेन प्यान्टिरीले आफ्नो प्रेमीसँग
सुटुक्क बिहे गरेको खबर बजारमा सार्वजनिक भएको थियो । तर उनले यो कुरा भने
नकार्दै आएकी थिइन् । उनै मोडल हेडेनले आफ्नो लोभलाग्दो शरीर विकिनीमा
सार्वजनिक गरेकी छिन् । २३ बषिर्या यि मोडलले समुन्द्रमा आफ्नो आकर्षक शरीर देखाएकी हुन् । यस्तै उनको हातको औलामा रिङ समेत देखिएको छ ।
No comments:
Post a Comment