२१ वर्षे युवतीले पाइन् ७ किलोको घोर्ले छोरो (फोटो फिचरसहित)
स्वस्थ बच्चाको तौल जन्मिदाखेरी बढिमा ४
किलोसम्म हुन्छ । तर बेलायतकी एक युवतीले भने ७ किलो भन्दा पनि बढि तौलको
छोरो जन्माएकी छिन् । त्यो पनि कुनै अप्रेसन बिना । २१ वर्षकी जेड प्याकरले
७ किलोको बच्चा जन्माएकी हुन् । बेलायतको ग्लुसेस्टरसायरकी ती युवतीले
फेब्रुअरी एघारमा उक्त भिमकाय बच्चा जन्माइन् ।
No comments:
Post a Comment