Fire Work

FACEBOOK

Radio Live

Listen Online Internet Radio Live






Thursday, April 4, 2013

मार्च ८ को सागर

071.JPG
श्याम पराजुली 
कुवेत सिटि। मार्च ८ मा  कुवेतमा  भएको सो लाई  एक पटक नियाल्न मन लागो र पुन मेरो मन टोलीन गयो त्यहा  भएको मानस सागरको उपस्थितको तस्बिरले गर्दा  कसरि त्यस्तो सागरमा धमिलो पानी  एक्कासी  मिसिन गयो होला सङ्लो सागरमा माछाहरु रमाई रमाई खेलिरेका थिए बिचरा ति माछाहरुको के नै दोष थियोहोला ?  माछाहरुले आफ्ना बच्चाहरुसग रमाई रमाई खेलिरेका बेलामा कसैले बिष हाल्न पुगेछ तर बिष कडा नभयका कारणले गर्दा माछाहरु दौड धुप गर्दै  बाँच्न सफल भए  छन्  तर केहि लाई भने तो बिषको असर भने परेछ र सबै माछा बाँच्नकालागि पाखा लागेछन हो केहि केहि माछाले सहि दिशा नदियाका कारणले सबै माछाको मन खिन्न भएछ र सगर छोडी खहरे  कुला अनि कुवामा बस्न बाध्य भएछन।  त्यस्तै गरि यो सो मा कसैले पनि सोचेका थिएननकी घटनाले उग्ररुप लिन्छभनेर यदि कसैलाई अग्रिम सुचना भयको भए  यात सो पछाडी सर्थो या त हुदैन थो कसैलाई पनि थाहा नहुनाले गर्दा माछा जस्तै पाखा लग्नु परो र भोलिका दिनमा हामीले यस्ता मनारोंजन मुलक द्रिस्यलाई गुमौना सफल भयौ   यस मरुभूमिमा हामी कति भाग्यमानी थियौ होलाकी अतिनै लोकप्रिय कलाकारबाट हामीले मनारोंजन लिन पाएका  थियौ।अब के भयोत भाई भाई फुट्नाले आखिर हामीले धेरै ठुला अबसर  गुमौना पुगेका छौ र नेपालीले नेपाली को छबि पनि गुमौना पुगेका छौ  अब हामीले पुन भाई भाई मिले पनि कुवेतमा यतिकै सागर भने देख्न भने पाउने  छैनौ   तपाई हामी जो कति तिहाँ गायक थियौं सबैले महसुस गरि सकेका छौ। यक पटक यस मानस सागरको उपस्थितलाई हेरेर अनुभब गर्नुस्त कतै हामीले बाटो बिरायौकी  भनेर?  

No comments: