Fire Work

FACEBOOK

Radio Live

Listen Online Internet Radio Live






Monday, July 8, 2013

युएईको अबुधाबीमा एक नेपाली को मृत्यु


uttam kumar rai.jpg
गीता मणि पाण्डे युएई
     संयुक्त अरब इमिरेट्स युएईको अबुधाबीमा एक नेपालीको मृत्‍यु भएको छ  रोजगारीका लागि ६ बर्ष अघि युएई आएका धरान सुनसरीका उत्तम कुमार राइको गाडी दुर्घटनामा परि ज्यान गएको हो 
अबुधाबीमा रहेको स्टार सिक्युरिटी कम्पनी मा सिक्युरिटी गार्ड्मा कार्यरत राइ को काममा जाने सिलसिलामा कम्पनी को गाडी दर्घटना हुदा  जुन ३० तारिकका दिन ज्यान गएको हो रोजीरोटि गरि  घर परिवार लाइ खुसि राखने छोरा छोरि लाइ पढाउने सपना बोकेर हिडेका उनको सपना सपनामै रहेको छ उनको परिवारमा श्रीमतीका साथ १ छोरा र १ छोरिको परिवार अलपत्र अबस्थामा छन् घर को एउटा मात्र कमाउने श्रीमानको बिदेशमा निधन भए पछि श्रीमती अहिले बेहोस छिन् ३५ बर्सिय उत्तम राइ को  ६ बर्ष अगाडी युएई आएका थिए घटनाको जानकारी समाज सेवी प्रवासी नेपाली संघ युएई का केन्द्रीय सदस्य लिला उप्रेतीले जानकारी गराएका थिए  घर को स्थिति नाजुक देखेर साथी भाइ हरु संघ सहयोग जम्मा गरि रु १००६६८  नेपालमा परिवारको हातमा पठाएका  छन् उक्त संकलित रकम लिला उप्रेतीको सक्रियेतामा जम्मा गरिएको थियो   उक्त घटना को बारेमा नेपाली दुताबास मा पनि खबर गरिएको हो सब लाइ कहिले सम्म नेपाल पठाऊछ भन्ने कुराको जानकारी अझै नभएको बताए .
  

No comments: