Fire Work

FACEBOOK

Radio Live

Listen Online Internet Radio Live






Thursday, July 11, 2013

सदाबर गायक दिप युएइबाट बिदाई


DSC03737.JPG
त्रिलोचन कोइराला युएई - अब रानु बिनाको मौरी बनिन्छ होला भोजराज दुंगाना  गायक दीप सुब्बा तिर फर्कदै बोले  दीप मौन थिए दुइ दर्जन मान्छेको बिचमा रहेका दीप केहि बोल्न खोज्दै थिए तर  उपस्थित सबैसंग आखा जुदाईमात्र रहे बोलेनन ।भाबुक मुद्रामा रहेका कलाकार दीपलाइ भुवन राइ भन्दै थिए १२ बर्षमा खोला फर्किन्छ रे दिप पनि अब बाह्र बर्ष युएई बसाइ सकेर नेपाल फर्किदै गर्दा मलाई पनि जाऊ जाउ लागो । भुवनले थपे दिप र मेरो परिचय भएको पनि बाह्र बर्ष नै भएछ यो अबधिमा महिले दीपलाई धेरै नामले चिने कहिले साहित्यकार , कहिले गायक त कहिले  बध्यबाजक कहिले समाजसेबी सबै भन्दा बडी त् महिले उनलाई परम्परा बचाइ राख्नु पर्छ भन्दै अबियान कर्ता भनेर चिने ।
भुवानको बोलीलाई  शिर हल्लाउदै सुनिरहेका दीपलाई नजिकै बसेका अर्का कलाकार रमेश खडकाले थपे युएइमा सदाबार लोक संगीतमा उजारक , संकटमा परेको बाध्यबाजन   सारंगीको प्रचारक सुब्बाले युएइको  साहित्य संगीत साथमा मानबिय सेवामा गरेको योगदानको मुल्यांकन कम भएको छ ।
दुइ दर्जनको भीडबाट तमु समाज युएइका अध्यक्ष डिआर गुरुङ बोल्न थाले जाने र आउनेको भिड लामै रहयो तर दिप रहिरहने भबिस्यको योजना बुन् सक्ने कलाकार भएको गुरुङको थियो ।
दीपको परिवार संग नाजिक भएको आडास दिदै मगर संघ युएइका अध्यक्ष नुनप्रसाद मगर भन्दै थिए संगीत कालागि नै दिप जन्मिएका हुन । एकै भएर बस्न नसके पनि समन्ध स्थापित गर्न बसाइले राम्रो साथ दिएको बताए । मगरको भनाइलाई जनजाती महासंघ  अध्यक्ष गिरिमान थापाले थपे दिपमा असफलता अनि एक्लो पन छैन होला
त्यसैले त दिप सबै माजमा परिचित बन्न सके ।दुइ दर्जनको भिड दुबईको अरब उडाबी होटलमा युएईमा नेपाली कला संगीतमा युएइका लागि नेपाली सांगीतिक बजारका एक नक्षेत्र , कलाकारितामा  क्रियाशिल ब्यक्तित्यो दिप सुब्बा कर्म भुमि युएई छाडेर जन्मभूमि नेपाल जाने क्रमश पाथिभरा माउन्ट एभरेष्ट युवा कलब , पथरी युवा समाज , जनजाती महासंग युएईले  बिदाइ सम्मान कार्यक्रममा गरेर जम्मा गरेको हो ।
पाथिभरा माउन्ट एभरेस्ट क्लब को आयोजनामा महेन्द्र राइको संयोजनमा कृष्ण पौडेलको संचालनमा कलाकार दिप सुब्बालाई जुलाई ५ मा बिदाई सम्मान गरिएको थियो ।दिप बिगत तेह्र बर्ष देखि युएइमा रहेका छन युएइमा सदाबर सांगीतिक कलाकार भनेर चिनिने कलाकार दिप आउदा साता नेपाल फर्दिदै छन ।

No comments: