Fire Work

FACEBOOK

Radio Live

Listen Online Internet Radio Live






Thursday, July 11, 2013

दिपक आमा खिजी गदै नेपाल यात्रामा

त्रिलोचन कोइराला ,युएई - दुबईबाट बिभिन्न सामाजिक संजाल मार्फत आमा खोजि रहेका काठमान्डौका दीपक आमा खोजि अबियान समिति नै बनाएर नेपाल यात्रामा निस्किएका छन ।
पाच बर्ष देखि हराएकी आमा खोजि रहेका पौडेलले यसपटक भने बिभिन्न संचारमाध्यम मार्फत आमाको खोजि गर्न नेपाल यात्रा गर्ने बताएका छन । पहिला बिभिन्न मठ मन्दिर धामी ज्योतिषी मार्फत आमाको खोजि गरेका पौडेलले यस पटक संचारमाध्यम तथा स्थलगत खोजि गर्दै एक महिने अबियान नै चलाएका हुन । पाच बर्षदेखी काठमान्डौको मनामैजु बाट हराएकी आमा लक्ष्मी पौडेल कहाँ के गर्दै थाहा नभएकाले आमाको खोजि गर्न दीपक नेपाल यात्राको तयारी गर्दै गत साथा  युएइबाट नेपाल गएका हुन ।
मेचि देखि महाकाली सम्म पुग्ने बिभिन्न दुइ दर्जन बडी संचारमाध्यम पत्रिका ,रेडियो टिभीमा आमाको खोजि गर्न उधेस्यले नेपाल यात्रामा निस्किएका दीपकले बिभिन्न स्थानमा सम्पर्क व्यक्ति समेत तोकेका छन । पौडेललाई आमा खोज्न सघाउने प्रतिनिधिहरुको सम्पर्क नम्बर समेत यात्राको अगाडिनै सार्बजनिक गरिएको हुन् पौडेलका अनुसार तोकिएका प्रतिनिधिहरु काठमान्डौ ९८५१०९८४२५ दीपक , चितवन ९८४५२०८०४० , बुटबल लगायत स्थानमा  रहेका छन । पौडेलले आमाको खोजीकै लागि फेशबूक संजाल facebook.com/mymissingmother पहिला देखिने संचालन गर्दै आएका थिए ।
आमा पाच बर्षे देखि कहा के गर्दै छिन् थाहा नभएकोले मेचिकाली एकसाथ खोजि गर्दा आमालाई पाइन्छ कि भनेर खोजि अबियान चलाएको दिपकको भनाइ थियो । दीपकको आमा खोजि अबियानलाई नेपाल प्रहरी, संचारकर्मी लगायतले सहयोग गर्ने भएका छन ।

No comments: